सरकारले गण्डकी प्रदेशमा उत्पादन हुने मुस्ताङको आलुको बिउ संरक्षण गरी खेती बिस्तार गर्न सघाउने भएको छ । सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै रैथानेमा गर्व गरौं भन्ने नाराका साथ मुस्ताङको आलुसहित जुम्लाको मार्सी धान, पाल्पा र सल्यानको अदुवा र गुल्मीको कफीलगायत विभिन्न रैथाने तथा परम्परागत बालीको बिउ संरक्षण गरी खेती बिस्तार गर्न सघाउने घोषणा गरेका हुन् । त्यस्तै, अर्थमन्त्री डा.महतले कर्णाली प्रदेशलगायत विभिन्न स्थानमा उत्पादन हुने मार्सी धान, कागुलो, कोदो, फापर, जौं, लट्टे, सिमीलगायतका…
पुरा पढौ