फागुन २१ पोखरा । कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेशको संयोजकमा सन्तोष थापा सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न कर्मचारीहरुको भेलाले थापाको संयोजकत्वमा गण्डकी प्रदेशस्तरीय १३ सदस्यीय समिति पुर्नगठन गरेको हो । समितिको सह–संयोजकमा सुमन सुबेदी चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा डोलराज गैह्रे, भिम बहादुर थापा, सन्दीप अधिकारी, कुशल तिवारी, संगीता पहारी, याम प्रसाद भुषाल, शर्मिला गौतम, रामचन्द्र अधिकारी, सरस्वती पाण्डे र सुनिल ढेवाजु छन् । समितिले एक जना सदस्य पछि थप गर्ने निर्णय…
पुरा पढौ