हङकङमा संकलित रकम मिर्गौला पीडित कृष्ण गुरुङलाई प्रदान गरिएको छ। कास्की मादी–७, थाक गाउँकी हाल हङकङमा बस्दै आएकी नानी कमला गुरुङको पहलमा संकलित ८ लाख ६५ हजार २ सय ८० रुपैयाँ मिर्गौला पीडित गुरुङलाई हस्तान्तरण गरिएको हो। समजसेवी लक्ष्मी गुरुङ र मनु गुरुङले मिर्गौला पीडित गुरुङलाई संकलित रकम हस्तान्तरण गरेका हुन्। कार्यक्रममा मादी–७ का वडाध्यक्ष लालबहादुर गुरुङ जनकल्याण तमु समाजका अध्यक्ष इन्द्रबहादुर गुरुङ, सल्लाहकार नन्दबहादुर गुरुङ, कृष्ण गुरुङ बचाउ अभियान सहयोग समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङ समाजसेवीहरु तुल्सी गुरुङ, खोमबहादुर गुरुङ,…
पुरा पढौ