पोखरा । सुरताल इभेन्ट एन्ड मल्टीमिडिया प्रा.लिले लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरेको छ । संघको १३ औं अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीलाई स्वागत गरिएको प्रा.लिका निर्देशक प्रशान्त सुनारले बताए । सुरतालले अध्यक्ष छत्रधर आत्रय, वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, द्धितिय उपाध्यक्ष गोपीचन्द्र बास्तोला, महासचिव उपेन्द्र राज सुवेदी ‘राजु’,उपमहासचिव जानुका अधिकारी, कोषाध्यक्ष भरतराज ओझा, सदस्यहरु विक्रम कर्माचार्य, बुद्धी प्रसाद बास्तोला, व्रर्धबाबु भट्टराई, इन्दीरा रोक्का, जीवन तिवारी, पुण्यमणी भण्डारी, भरत थापा, हरि बास्ताकोटी, महिला सदस्य गंगा कुमारी…
पुरा पढौ