पोखरा चेम्बर अफ कमर्स कास्कीको सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको छ । असोज २ गते शनिबार हुनेतेश्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको लागि बिहीबार भएको उम्मेद्वारी दर्तामा सबै पदाधिकारी तथा सदस्यमा सर्वसम्मत भएको हो ।अधिवेशनबाट अध्यक्ष सहित ११ पदाधिकारी सहित ३६सदस्यीय कार्य समिति निर्वाचित भएका हुन ।अधिवेशनबाट अध्यक्ष, यमनाथ पौडेल, निवर्तमान अध्यक्ष किसान सुनार,वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर भुजेल, उद्योग,बस्तुगत, वाणिज्यतर्फका उपाध्यक्षहरुमा क्रमशः ज्ञानबहादुर नेपाली,उमराज बास्तोला र प्रेमप्रसाद सुवेदी छन् । महासचिव नवराज आचार्य, २सचिवमा नविन बराल र विष्णुप्रसाद…
पुरा पढौ