शिशिर उजाडपोखरा पोखरामा नेपाल विद्युत प्राधिकरणले चालु अवस्थामा रहेका ट्रान्सफर्मरमा जडान गरेको तामाका तार चोरी गर्ने समुह सक्रिय भएको छ। पटक पटक त्यस्तो समुहले पोखरा– १८,ग्यारजाती र पोखरा– २२, पुम्दीभुम्दीका ट्रान्सफर्मरमा जडान गरिएको तामाको तार नै चोरी गरेको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ। सो स्थान सहित पोखरा– १८ कै सुन्दर चौतारा,पदेंली, पोखरा– २१ को पोख्रेल थोक र अन्नपुर्ण गाउँपालिकाको अधिकारी डाँडामा पनि चालु अवस्थाका ट्रान्सफर्मरमा जडान गरिएका तामाको तार चोरी भएका हुन्। तार चोरी भएपछि त्यस स्थानबाट…
पुरा पढौ