अर्थ

मार्ग दर्शन कृषि सहकारी संस्थाको १०औ वार्षिक साधारणसभा सम्पन्न

मार्ग दर्शन कृषि सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सोमबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष दिपकराज बास्तोलाले सहकारी एक समाजको ऐना बताउदै यसले समुदायमा जिबिकोपार्जनमा भुमिका खेलेको बताए ।यसमा आवद्ध ब्यक्तिहरूले ईमान्दारिता भुमिका ननिभाएको हुनाले सहकारिमा यस्ता बिकृति आउदछ, सबै सचेत हुन जरूरी छ,झ उनले बताए । सहकारीका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षता सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलि अधिकारी क्षत्र महिला बचत तथा ऋण सहकारि अध्यक्ष… पुरा पढौ

गुरुङ गहना घरले गर्यो शाखा बिस्तार

सन्देश श्रेष्ठपोखरा, असोज ६ सुनचाँदीको गरगहनाका लागि चर्चित नाम गुरुङ गहना घरले आफ्नो पहिलो शाखा बिस्तार गरेको छ । पोखराको न्यूरोडमा चार वर्ष अघिदेखि सञ्चालनमा रहेको गुरुङ गहना घरले आफ्नो पहिलो शाखा न्यूरोडमै बिस्तार गरेको हो । सोमबारदेखि सञ्चालनमा आएको शाखा गुरुङ गहना घरको मुख्य थलोबाट ४-५ घर उत्तरतर्फ छ । मुख्य थलो साँघुरो भएकाले थोरै माथिपट्टी शाखा बिस्तार गरेको गुरुङ गहना घरकी सञ्चालिका सीमा गुरुङले जानकारी दिईन् । उनले भनिन्,‘गहना खरिद गर्न आउने आफ्ना आफन्तहरुले जहिले पनि साँघुरो भयो,… पुरा पढौ

हाम्रो सामुदायिक बचत तथा ऋण सहकारीको लगानी साढे २९ करोड

पोखरा असोज ६ गते । पोखरा महानगर पालिका वडा नं ६मा स्थित हाम्रो सामुदायिक बचत तथा ऋण सहकारीको संस्थाको २९ करोड ३७ लाख ८६ हजार ६ सय २७ रुपैया लगानी मा रहेको छ । यो लगानी गत असार महिनामा कायम भएको हो । सहकारीले गत आवको भन्दा ३ करोड ६६ लाख ३५ हजार ६ सय ३५ रुपैया थप भई बढी लगानी गरेको हो । सहकारीको शनिबार भएको १५ औ साधारण सभामा संस्थाका अध्यक्ष लक्ष्मी नारायण श्रेष्ठले सहकारीको आर्थिक बर्ष २०८१÷०८२… पुरा पढौ

पोखराका ट्याक्सीमा प्रविधि क्रान्ति : अबदेखि ‘मुभईन’ एप्सबाट बाट चल्ने

सन्देश श्रेष्ठपोखरा, असोज ६ कुनैबेला पोखराका ट्याक्सी व्यवसायी तथा चालकहरु राईड सेयरिङको नाम पनि सुन्न चाहँदैनथे । राईड सेयरिङ व्यवसायी विरोधी हो भन्ने उनीहरुको बुझाई थियो । त्यहि भएर गण्डकी सरकारले राईड सेयरिङलाई मान्यता दिने निर्णय गर्दा उनीहरु आन्दोलनमासमेत होमिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा ५ दिने हड्ताल भएपछि सरकार ब्याक भएपछि मात्रै आन्दोलन रोकिएको थियो । त्यतिबेला राईड सेयरिङका कारण आफूहरुको रोजीरोटी गुम्नसक्ने भन्दै उनीहरु आक्रोस पोख्थे । त्यहि कारण उनीहरु राईड सेयरिङको विरोधीका रुपमा चित्रित भए… पुरा पढौ

सुनको मूल्य हालसम्मकै उच्च , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला २ हजार ६५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ६९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । पुरा पढौ

चाँडपर्व केन्द्रीत यामाहाको ब्लु फेष्ट अमरसिंहमा शुरु

पोखरा, असोज ५ पोखरामा यामाहाको चाँडपर्व केन्द्रीत ब्लु फेष्ट शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.ले अमरसिंहचौरको पश्चिमपट्टीको खेल मैदानमा आजदेखि नेपालीको महान चाँडपर्वहरु बडादशैं, तिहार, नेपाल र छठ केन्द्रीत यामाहाको ब्लु फेष्ट शुरु गरेको हो । असोज १३ गतेसम्म हुने ब्लु फेष्टमा ग्राहकले कुनैपनि पुरानो बाईक तथा स्कुटर साटफेर गरेर नया बाईक खरिद गर्न सक्ने जनाइएको छ । यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक वर्गहरुको चाहना र मागलाई मध्यनजर गरेर एक्सचेञ्ज अफर गरिएको भि.ए.डब्लु… पुरा पढौ

कार्यक्रम, सेमिनार, भ्रमण र तालिमको खर्च पुर्ननिर्माणमा लगाउने गण्डकी सरकारको निर्णय

सन्देश श्रेष्ठपोखरा, असोज ४ गण्डकी प्रदेश सरकारले आफू र आफू मातहतका कार्यालयहरुले गर्ने तालुख कार्यक्रम, सेमिनार, भ्रमण र तालिम खर्च पुर्ननिर्माणमा लगाउने भएको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार बसेको बैठकले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये तालुक कार्यक्रम, सेमिनार, भ्रमण र तालिम स्थगित गरेर सो बापतको खर्च पुर्ननिर्माण र मर्मतसम्भारमा लगाउने निर्णय गरेको हो । कार्यक्रम गर्नै पर्ने भए होटल तथा रिसोर्टमा नभई मन्त्रालयकै हलमा गर्न निर्देशन दिइएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका… पुरा पढौ

बाटिका सहकारीकमा शेयर सदस्य ३८५७ पुग्यो

लेखनाथ, ३ असोज ।पोखरा महानगरपालिका वडा नम्वर –३२, राजाका चौतारामा रहेको बाटिका बचत तथा ऋण सहकारी संस्थामा शेयर सदस्यको सख्या ३८५७ पुगेको छ । वि स २०६५ सालमा एक सय ५० जना शेयर सदस्यहरुबाट स्थापना भएको सहकारीले आय आर्जनका विभिन्न कार्यक्रमलाई जोड्दै जादा गत वर्ष रहेका एक हजार ११ सदस्य सख्यामा बृद्धि भई एक हजार आठ सय ५७ पुगेको सस्थाको शुक्रवार भएको १८औं बार्षिक साधारण सभामा जानकारी गराईएको हो। यसैविच सस्थामा शेयर सदस्य बृद्धि हुदै जादाँ शेयर पुजीमा पनि बृद्धि… पुरा पढौ

क्षेतीको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले भने : आन्दोलनलाई भड्काएर ध्वंश गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्छ

सन्देश श्रेष्ठपोखरा, भदौ ३१ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारी कार्यालयमा पुगेको क्षेतीको निरीक्षण गरेका छन् । मुख्यमन्त्री पाण्डेले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सरकारी कार्यालयहरुमा भएको तोडफोड तथा आगजनीको मंगलबार निरीक्षण गरेका हुन् । जेनजी आन्दोलनका बेला मुख्यमन्त्री पाण्डे युएईमा थिए । कास्की समाज यूएईको कार्यक्रममा सहभागी हुन युएई गएका उनी सोमबार मात्र पोखरा फर्किएका हुन् । जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेश तनावग्रस्त भइरहँदा मुख्यमन्त्री पाण्डे भने विदेश सयरमा मस्त भएपछि उनको आलोचना भएको थियो । स्वदेश… पुरा पढौ

पोखरामा भोलि बृहद शान्ति र्याली निकालिदै

पोखरा, भदौ २९ । पोखरामा भोलि बृहद शान्ति र्याली निकालिदैछ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा भोलि बृहत शान्ति र्याली निकालिन लागेको हो । मुलुकको दिगो शान्तिको कामना एवम् व्यावसायिक सुरक्षाको प्रत्याभूतिका लागि बृहद शान्ती र्याली निकाल्ने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा आइतबार बसेको बस्तुगत संघ/संस्थाका अध्यक्ष एवं प्रतिनिधिसहितको बैठकले निर्णय गरेको थियो । बृहद मौन शान्ती र्याली भोलि मंगलबार बिहान ७ः३० बजे संघको सचिवालय गैह्रापाटनबाट सुरु हुने जनाइएको छ । जेनजी आन्दोलनको क्रममा दिवंगत भएका… पुरा पढौ