कविता घर्तीमगर,पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ ,जहाँ एकान्त बस्ति छ,चारैतिर हरियाली वाताबरण छ ,मनै लोभ्याउने डाँडाकाँडा र झुलिरहेको धानका गराका फाँटहरुको विचमा एक चिटिक्क परेको घर छ , घरबाहिर प्रकृतिले सुन्दरता प्रवाह गरेर सवै मानवबस्तीलाई खुसि दिने प्रयास गरिरहेको भएतापनि त्यहि चिटिक्क परेको घरमा बस्ने मान्छेको मन भित्र भने पिडा छ,डर छ र सन्नता पनि । पिडित स्वास्थ्यकर्मी आमा र बाबासंग छेउमा आमा भगवती कुमाल निराश र चिन्तित अनुहार लिएर खाटमा लडिरहेकी छोरी प्रजापति कुमालको घरि टाउको त…
पुरा पढौ