महामारीमा बिथ ल्याबको मनपरी, दर्ता नगरी पिसीआर गरेको पाइएपछि प्रशासनले गर्यो बन्द

कास्कीकोट युवा सञ्जालद्वारा कोरोनाबारे दैनिक ‘डाक्टरसँग सरसल्लाह’ कार्यक्रम सञ्चालन
पोखरा महानगरपालिका २४ को हाम्रो कास्कीकोट युवा संजालले नियमित रूपमा ूडाक्टरसंग सरसल्लाहू कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष विभिन्न ठाउँमा कार्यरत कास्कीकोट सम्बद्ध चिकित्सकहरुको विवरण संकलन गरेको संस्थाले यस वर्ष उनीहरूलाई दैनिक रूपमा भर्चुअल कार्यक्रममा उपस्थित गराई परामर्श लिन सकिने व्यवस्था मिलाएको हो । बेलुका ६स्३० बजे देखि ७स्०० बजे सम्मको समय छुट्टयाइएको उक्त कार्यक्रममा कोभिडका बिरामी, शंका लागेका, दिर्घ रोगी तथा अन्य व्यक्तिहरुले आफ्ना स्वास्थ्य सम्बन्धि जिज्ञासा सिधै डाक्टरसंग राख्न सक्छन् । ईन्टरनेटको पहुँच नभएका व्यक्तिहरुले पनि तोकिएको…
पुरा पढौ
पर्यटन व्यवसायीको अगुवाईमा पोखरामा निःशुल्क एम्बुलेन्स संचालनमा

अध्यक्ष कर्मकुमारी गुरुङको समाज सेवा कर्म, अक्सिजन प्लान्टलाई गरिन् १ लाख सहयोग

स्वास्थ्य संकटकाल घोषणा गर्न निजी क्षेत्रको सुझाव

पोखरा चेम्बर अफ कमर्स कास्कीद्वारा कोरोना हेल्प डेस्क स्थापना

कोरोनाले कास्कीमा ९ सहित गण्डकीमा २८ को मृत्यू

१८ हजार सिलिन्डर नेपाल पुर्याइयो

बेनी अस्पतालमा अक्सिजन बैंक

नेपालमा कोभिड संकट, आपतकालीन सहयोगको खाँचो : डब्ल्युएचओ


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको जित निकालेको छ । आज सम्पन्न खेलमा पोखराले दिएको १३३ रनको सामान्य लक्ष्य…
पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट बुधबार बेलुकी सुक्खा पहिरो खसेको थियो…
सार्वजनिक स्थानमा देउसी भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा प्रहरीले रुपन्देहीमा दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ की…
नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत भौतिक प्रगति भएको छ । विद्युतीय तार भूमिगत गर्ने उद्देश्यले… 