पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्यामा दिनदिनै नयाँ रेकर्ड बन्दै गएको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ५७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको नयाँ रेकर्ड बनेको हो । एक हजार २९० जनामा पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो । संक्रमित हुनेमा कास्कीका २९२, गोरखाका ६०, बाग्लुङका ५३, नवलपरासी पूर्वका ५२, म्याग्दीका २९, स्याङ्जाका २७, पर्वतका ८ र मनाङका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसहित गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि…
पुरा पढौ