‘कास्की आइडल सिजन–२’ को दोस्रो एलिमिनेसन राउन्डबाट ३० जना अर्को चरणमा प्रवेश गरेका छन् । नयाँ प्रतिभाको खोजी, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन भइरहेको कास्की आइडलमा शनिबार सम्पन्न राउन्डबाट गायनतर्फ १५ जना र नृत्यतर्फ १५ जना गरी ३० जना प्रतियोगी अर्को चरणका लागि छनोट भएका हुन् ।गायनतर्फ मिलन विश्वकर्मा, प्रमेश गुरुङ, प्रताप रानाभाट, राजन सार्की, इडिभा खत्रीवडा, ओभिया गुरुङ, रहमान खान, बुद्धि तामाङ, सुमन भण्डारी, राज गुरुङ, अमृत गुरुङ, रोशनी विश्वकर्मा, मन्सा गुरुङ, एन्जल बी.क. र दिप्सन दर्जी छनौट…
पुरा पढौ