शम्भु अधिकारितनहुँ, थर्पु म जन्मेको सायद कसैलाई थाहा छधर्तीको निर्माण संगै मेरो पनि अस्तित्वमेरो शीरबाट अनगिन्ती नदीहरू बग्दैपहाड, मधेस र तराइ सिंचित गरेको छुअन्न भण्डार खान पुग्छ प्रशस्तविश्वका सर्बोच्च हिमालयहरू पनित्यो सुन्दर सुनौलो हिमश्रृङ्खलाआकर्षणको केन्द्र म मा नै छमानिस नबस्दै मेरो काखमा कति आएनेपालनै नपढेकाहरु मेरो गाथा गाउछनमहाभारत श्रृङ्खला कति मनोरमबाघ, गैडा, हात्ती, मयूर, डाँफे र मुनालम रंगीन छु इन्द्रेणी र पूर्णचन्द्रजस्तोमेरो छातीमा नेपालीलाई टासेकोछुगोपाल र महिषपालहरू मेरै पासमालिच्छवि, कर्नाटबंशहरू र मल्लबंशसबै स्वतन्त्र नेपालका बासिन्दाहरूफिरङ्गीहरू मलाइ धकेल्न कोशीस गरेमुसलमानको आक्रमण…
पुरा पढौ