साहित्य र कला

खुल्ला भजन प्रतियोगितामा फुलबारी क्लव विजयी

फागुन ६ पोखरा । महाशिवरात्रि पर्वको अवसरमा परोपकार सर्वेश्वर नारी समूहले आयोजना गरेको खुल्ला भजन प्रतियोगितामा फुलबारी क्लब विजयी भएको छ । पोखरा –४ गैह्रापाटनस्थित समूहले आयोजना गरेको खुल्ला भजन प्रतियोगितामा पोखरा–११ को फुलबारी क्लव प्रथम भएको हो । १३ वटा प्रतियोगि समूहलाई पछाडी पार्दै प्रथम भएको फुलबारीले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा पोखरा –२५, हेम्जाको माछापुच्छ्रे सेवा समाज द्वितिय, दाजुभाई भजन समूह तनहुँको शुक्ला गण्डकी तृतिय र मातृकाश्वर एकता समूहले सान्तवना स्थान प्राप्त… पुरा पढौ

कुलपतित्रयद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ गर्राएका हुन् । प्रधानमन्त्री दाहालले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई शपथ गर्राएका हुन् । सो अवसरमा प्रधानमन्त्री दाहालले तीनैजनालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । रासस पुरा पढौ

कविताको शिर्षक छ ‘आमा’

तिम्रा आखाबाट बगिरहने अम्लिय बर्षालेहेरत तिम्रै छाती का.....लाकती कम्जोर बनिसकेछभो नरोउ अबफुकाल शिरको सेतो गम्छा, रपुछ बगिरहेका यादहरु । उ त्यो त.....ल बगिरहेको अरुन किनारमाअब तिमिलेठिङ्ग उभिएको ढुगांमा योगमाया देख्न हुदैनअरुन नदिका सुसाईमा समानताका गित सुन्नु हुदैनति सबै भ्रम हुनअब कहिलै भेटिने छैन योगमाया अरुन किनारमा । अली माथिको लोकतान्त्रीक चौतारी ढलिसकेछउभौली साकेला नाच्दै नाच्दैउकाली चढेका सुम्नीमाहरु भेटीदैन आजकलउकाली चढ्ने र ओराली झर्नेहरुको मिलाप हुदैन चौतारीमाभेटिदैन वि.पि., रवि.पि.ले छाडेका दुर दुर सम्म देख्न सक्ने दोषी चस्माबरु भेटिन्छ समाजवादी बोरामा लुकाएर… पुरा पढौ

साहित्यकार लक्ष्मण थापालाई नवनीतको सम्मान

पोखरा । साहित्यकार लक्ष्मण थापालाई नवनित साहित्य सागरले शुक्रबार आफ्नो नियमित काव्य वाचन तथा श्रवण कार्यक्रमका २३८ औं श्रृङ्खलामा सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ वरिष्ठ साहित्यकार सरुभक्तले सम्मान पत्र, दोसल्लाले उनलाई सम्मान गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लम्सालले अविर लगाएर सम्मान गरेका थिए । छोरेपाटन माविको सभाहलमा भएको कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका अध्यक्ष, प्रतिनिधि, शिक्षक, विद्यार्थीहरुले पुष्पगुच्छा प्रदान गरी वधाई दिएका थिए । साहित्यकार थापा नवनीत साहित्य सागरका संस्थापक अध्यक्ष हुन । साथै सोही… पुरा पढौ

लिगल निवास चिप्लेढुंगामा भोलि शनिबार बाह्र भैरव नाच प्रदर्शन गरिदै

पोखरा, माघ २७ पोखराको चिप्लेढुंगास्थित लिगल निवासमा भोलि शनिबार ऐतिहासिक बाह्र भैरव नाच प्रस्तुत गरिने भएको छ । चिप्लेढुंगा निवासी गोकर्णलाल लिगलको बोलावटमा उनको निवास तथा लिगल सपिङ सेन्टरको परिसरमा बाह्र भैरव नाच प्रस्तुत गरिन लागेको हो । नाच शनिबार साँझ ६ बजेदेखि शुरु हुने छोरा प्रमोद लिगलले जानकारी दिए ।भैरव सांस्कृतिक संरक्षण समितिको आयोजनामा हरेक ६÷६ वर्षमा पोखरामा आयोजना हुँदै आएको तान्त्रिक भैरव नाच लिगल परिवारको बोलावटमा हरेक पटक नचाईने गरिएको छ । यसअघि ६ वर्षअघिपनि लिगल परिवारको बोलावटमा… पुरा पढौ

‘आतुरकाल’को फस्ट लुक्स सार्वजनिक

माघ २५ पोखरा । इन्द्रेणी थिएटरको प्रस्तुति र केदारनाथ पौडेलद्वारा लिखित नाटक ‘आतुरकाल’को फस्ट लुक्स सार्वजनिक भएको छ । यही फागुन ५ देखि ११ गतेसम्म पोखरा थिएटरमा प्रस्तुत हुने नाटक ‘आतुरकाल’को फस्ट लुकको साजर्वजनिक गरिएको हो । कपिल शर्माले निर्देशन गरेको नाटकमा राजेन्द्र अधिकारी, प्राञ्जल, ज्योती हमाल, रिमा शाही ठकुरी, उत्तमजङ्ग राणा, शिवहरी अर्याल र बिनोद पौडेल लगायतका कलाकारलाई देख्न पाइने इन्द्रेणी थियटरका व्यवस्थापक दिपेन्द्र पौडेलले जानकरी दिए । नाटलाई लक्ष्मण डुम्रेले सह निर्देशन गरेका छन् । आतुरकालको पोष्टर सार्वजनिक… पुरा पढौ

जरोटुप्पोमा सम जयन्ती र सम्मान

माघ २५ पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाटयसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती विविध समारोहका साथ मनाएको छ । संस्थाले रचनावाचन, सम सम्भाषण र सम्मान अर्पणसहित समजयन्ती मनाएको हो । कार्यक्रममा साहित्यकार डा. पुष्पा के.सी. भण्डारीलाई १० हजार एकसय राशिसहितको इन्द्र–हुमा स्मृति वाङ्मय सम्मान अर्पण गरिएको हो । भण्डारीलाई कोषका संस्थापक सीता जिसी, वरिष्ठ साहित्यकार सरुभक्त, हरिदेवी कोइराला र सूर्य खड्का बिखर्चीले संयुक्त सम्मान अर्पण गरेका थिए । सरुभक्तले सर्जकको सिर्जनशीलता संख्यामा नभएर गुणात्मकताले स्तर निर्धारण गर्ने बताए… पुरा पढौ

एभरेस्ट एफएमको आयोजनामा पोखरामा स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवीलाई पोखरेली कलाकारको ट्रिब्यूट

पोखरा, माघ २१ पोखरामा स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित अरुणा लामा–तारादेवी स्मृति साँझ सम्पन्न भएको छ । स्वर साम्राज्ञी अरुणा लामाको स्मृति दिवसको दिन पारेर पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा आईतबार पोखराको कुटी–२ रिसोर्टमा स्मृति साँझ आयोजना गरिएको हो । सिटीजन फर्निचर ट्रेड लिंकको प्रस्तुतीमा सम्पन्न स्मृति साँझमा पोखरेली एक दर्जन कलाकारहरुले अरुणा लामा र तारादेवीका कालजयी गीत गुञ्जाएर ट्रिब्यूट दिए । पोखरेली कलाकार सुमधुर स्वरकी धनी… पुरा पढौ

पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ भोलि, तयारी पूरा

पोखरा । पोखरामा आज आईतबार अरुणा लामा–तारादेवी स्मृति साँझ आयोजना हुँदैछ । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा यहि माघ २२ गते आईतबार पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ हुन लागेको हो । स्वर साम्राज्ञी अरुणा लामाको स्मृति दिवसको दिन भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक मध्येको एक एभरेस्ट एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । यसअघि कालजयी गायीका तारादेवीको माघ १३ गते स्मृति दिवस परेपनि दुबैको स्मृतिमा कार्यक्रम गरिन लागेको… पुरा पढौ

डा. भण्डारीलाई इन्द्र–हुमा वाङ्मय सम्मान

माघ २० पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा सञ्चालित इन्द्र–हुमा वाङ्मय सम्मान साहित्यकार डा. पुष्पा केसी भण्डारीलाई अर्पण गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले सिफारिस गरेका तीन प्रतिभा सूचीबाट भण्डारीलाई सम्मान अर्पण गर्ने समाजको शुक्रवार सम्पन्न बैठकले निर्णय गरेको हो । प्रतिभा छनौट समितिको सदस्यमा नेपाली विभाग पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख प्रा.डा. कुसुमाकर न्यौपाने, वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइराला रहेका थिए । यस्तै पदेन सदस्यमा कोषका संस्थापक सविन जिसी… पुरा पढौ