साहित्य र कला

‘पारा’ विवादमा परेपछि भिटेनले माफी मागे

कार्तिक १५ पोखरा । चर्चित र्यापर भिटेन उर्फ समिर घिसिङको हालै सार्वजनिक नयाँ र्याप विवाद परेपछि उनले माफी मागेका छन् । उनले आफ्नो नयाँ र्याप ‘पारा’ ले कतिपय निकायमा पुग्न गएको ठेस र भिडियोमा प्रयोग भएका शब्दबाट पर्न गएको असुविधा प्रति क्षमा याचना गरेका छन् । आज एक विज्ञप्ती प्रकाशित गर्दै उनले ‘भिटेन म्यूजिक ’ यूट्यूव च्यानल मार्फत सार्वजनिक ‘पारा’ले कतिपय निकाय प्रति ठेस पुग्न गएको गुनासो आएकाले म्यूजिक भिडियो कार्तिक १३ गते यूट्यूवबाट हटाई सो गितमा समावेस भएका शब्दहरुलाई… पुरा पढौ

आगन्तुक तान्दै मूर्तिकला सङ्ग्रहालय

दशैँ मनाउन बुटवलदेखि गलकोट आएकी रञ्जिता परियारले यसपालि घुमफिरका लागि नजिकको गन्तव्य टेउवालाई रोजिन । दशैँको भोलिपल्टै परियार र उहाँका साथीहरुले टेउवालाई लक्ष्य बनाए । घरदेखि झण्डै दुई घण्टा पैदलै हिँडेर उनीहरु टेउवा पुगे । त्यहाँको प्राकृतिक सौन्दर्यमा रमाए । निर्माणाधीन मूर्तिकला सङ्ग्रहालय अवलोकन गरे । दिनभरजसो त्यतै भुले । यसअघि सामाजिक सञ्जालमा टेउवाको फोटो÷भिडियो हेर्दा परियारलाई त्यहाँ कहिले पुगौँ जस्तो भइरहेको थियो । दशैँ बिदामा उहाँको धोको पुरा भएरै छाड्यो । “यहाँकोबारेमा फेसबुकबाट थाहा पाएकी थिएँ, साथीहरुले पनि भनिरहन्थे”,… पुरा पढौ

मुक्तक

(एक) अचेल त्यो मन अन्तै कतै डुले जस्तो छनयाॅं नयाॅं शिकारमा भुले जस्तो छ,घण्टाबाट मिनेटमा झरे पछि सत्यआंखा छोप्ने झुठको पट्टि खुले जस्तो छ ।(दुई)पबित्र प्रेम हो पुजा , ख्याल ठट्टा नठान्नु,आंशुले संसार जलाउंछ सामान्य भट्टा नठान्नु ,त्याग, समर्पण प्रेमको प्रतिमुर्ति हो नारी,सस्तो खलौना, ढुंगा गट्टा नठान्नु ।(तिन)पूर्णिमाको रात पनि जुनै छैन जस्तो,तप्प तप्प झरिरहन्छ मुटु मैन जस्तो,कहिले साम्य होला घाइते मनको महामारी,तुलसीको मोठ मै पुगि होला चैन जस्तो । पुरा पढौ

‘सानोदिल’का ५ मुक्तक

(१)म आँशुमा डुब्दै गर्दा, तिम्रो जीवन पुरा भयोतिमी चढ्दा डोली माथी, धेरैथरी कुरा भयो ।कोही कोही जिन्दगीलाई, दाँज्ने गर्छन् फूल सँगआफ्नो भने लाउन खोज्दा, फूटीजाने चुरा भयो ।। (२)अतित सम्झेर छुक्छुकाएँ, अनि मुस्कुराएँरहरमै वाल्यकाल गुमाएँ, अनि मुस्कुराएँ ।एउटा सानो प्रेमकुञ्ज बिच, यसै सुस्ताउँदाति ढुङ्गालाई नि फूल देखाएँ, अनि मुस्कुराएँ ।। (३)उस्तै छ दिन, यो साल उस्तै छमेरो मनको, पर्खाल उस्तै छ ।उस्तै हो सबै, नयाँ भन्नु मात्रमृत्यु फरक, तै काल उस्तै छ ।। (४)ऊन्का रुप रङ्ग तिमी, देखेपछी छक्क पर्छौति… पुरा पढौ

फेरि भिटेनको ‘पारा’ विवादमा

कात्तिक १३ पोखरा । भिटेनको उपनामले चिनिने ¥यापर समीर घिसिङको नयाँ र्याप ‘पारा’ यूट्यूवको नेपाल ट्रेन्डिङमा एक नम्बरमा रहेको साँझबाट हराएको छ । घिसिङले आफ्नै यूट्यूव च्यानल भिटेन म्युजिकमा मार्फत एक साता अघि पोस्ट गरेको ‘पारा’ आज साँझ एकाएक हराएको हो । ¥यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडिओ बिहीबार प्राइभेट गरेका हुन् । भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही… पुरा पढौ

रिहर्सल (संस्मरण )

म चढेको बसको पछाडि कुनै सीट थिएन , म बसेको सीट नै अन्तिम थियो । लास्ट सीटमा बस्ने रहर मलाई स्कुलडेज् देखि नै थियो ।क्लासमा पनि म लास्ट सीट मै बस्थेँ तर क्लास टिचरले फस्र्ट ब्वाई एट लास्ट बेन्च भनेर जिस्काए पछि अघिल्लो सीटमा आएर खुट्टा तन्काउन थालेको थिएँ , त्यो बेला ।बस गुड्यो , अँध्यारोलाई छल्दैछल्दै ।बसको लाइटले बाटो बाहेक केही देखिँदैनथ्यो । मलाई त त्यो बाटो पनि सानो गल्ली जस्तो लाग्दैथियो पछाडिको सीटबाट हेर्दा ।बाटो छेवछावका घरका स्ट्टि… पुरा पढौ

‘घायल’का मुक्तकहरु

                     अधकल्चो बैँशमा फूल झरेको देखियोआफैंले  आफैसँग भूल गरेको देखियोयहाँ हरेक शब्द शब्दमा फूलबुट्टा भरेर,मायाको हिसाब् असुल गरेको देखियो।।                    (एक)यो  जिन्दगीमा~कति दुश्मन कति यार भेटियोखुसी उमंग थियो टुक्र्याइ दिने हतियार भेटियोतिमी बिनाको यो जिन्दगी पनि खै के जिन्दगी,जीवनमा हर्ष विस्मातको ओखती प्यार भेटियो।                      (दुई)पोहोर उडाएको छानोले अझैसम्म खर पाएनगरीब निमुखाले नसकेरै छाउनुपर्ने घर छाएनमल्हम पट्टी लगाउन बिपत्तिको आलो घाउमा,परिणाममुखी बजेट आउनु पर्थ्यो तर आएन।।                      (तीन)यी  आँखाको नानीभित्र ~तिमीलाई लुकाइ राख्थेंचुडिन्छ्की त्यो रुपको धागो कसि कसि मुटु बान्थेंतिमीलाई लाग्थ्यो चोट… पुरा पढौ

चित्र भित्रको आगो

आँखा छोपेर न्यायमुर्ति हुनु ,गान्धारी बन्नु जस्तो मात्रै हो भने ,पहाडको छाती चिरेर निस्कने ज्वालामुखीले ढुङ्गा माटो मात्र जलेर बग्नु हो भने.. प्रलयको विध्वंस-पानी जलाएर आगो हुनु हो रातमा सुतेको सूर्यलाई बिउँझाएर आगो बाल्नु होम त्यही आगो भएर जलेको लाश हुँ म त मरें एकपटक मरि नै गएँ तर ….। सहनशीलताको बाँध फुटेर आगो भएकी छुक्यानभासको चित्र भित्रको आगोले जलेर खरानी भएकिछुमृत्यु हुनु- तिमीबाट टाढा हुनु मात्र होइनतिम्रा खुनी हातहरूलाई चिनाउन धर्तिमा उभिन नसक्नु मात्र होइन हेरिरहेछु-उखुबारीको झाडीबाट उखुकै डाँठ भएर/ पात भएरउम्कन खोज्दा मडारीएको भुइँ भएर । तिमी जिउँदो मरिरहेछौ,स्वतन्त्र… पुरा पढौ

महादेव मूर्ति निर्माण गर्दै

पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा ५१ फिट उचाइको निर्माणाधीन विशाल महादेव मूर्ति । रु ४० करोड लागतमा सो स्थलमा महादेव मूर्तिसहितको संरचना निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ । तस्बिर ः कृष्ण दवाडी÷रासस पुरा पढौ