पोखरा । दक्षिण कोरियाको राष्ट्रिसभा सदस्य लि साङ हनले पोखराको पर्यटन प्रवद्र्धनको जिम्मा निजी क्षेत्रले लिनुपर्नेमा जोड दिएका छन् । नेपालले सुन्दरताको लागि इश्वरीय बरदान पाएको बताउँदै उनले पोखराका उद्योगी÷व्यवसायीहरुलाई प्राकृतिक स्रोत परिचालनबाटै लाभ लिन सुझाएका छन् । ‘नेपाल इश्वरीय बरदान प्राप्त मुलुक हो’,शुक्रबार पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुसँगको छलफलको क्रममा उनले भने,पदाधिकारी तथा सदस्यहरुसँगको छलफलको क्रममा उनले भने,‘तपाईंहरुले यहाँका उत्पादनहरुको ब्राण्डिङ गर्न सक्नुपर्छ ।’ उनले पानीको उदाहरण दिँदै थपे,‘यहाँको पानीलाई विश्वकै अग्ला हिमालको शुद्ध पानी भनेर संसारभर…
पुरा पढौ