पोखरा । लायन्स क्लव अफ पोखरा सेती गण्डकीले पोखरा–१८ स्थित विभुती सहिद पार्कमा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले वार्षिक कार्यक्रम अन्र्तगत आयोजना गरेको कार्यक्रममा कागती, अम्बा, एभोकाडो, बेलपत्र, गुलमोहर, धुपी, चाँप लगायतका ६५ विरुवाहरुको रोप्नुका साथै यस अघि रोपीएका विरुवाहरुको गोडमेल समेत गरेको कार्यक्रम संयोजक सरिता कार्कीले जानकारी दिइन् । कार्यक्रमको क्लस्टर चिफ पुरुषोत्तम पराजुलीले उद्घाटन गरेका थिए । यस्तै कार्यक्रममा रिजन चेयरपर्सन कृष्ण कोइराला, वेलफेयर अफ बैंक चिफ तथा क्लवका पूर्व अध्यक्ष मिलन थापा, क्लवका फस्र्ट…
पुरा पढौ