पोखरा । कोरोनाको कहर र निषेधाज्ञाको मारमा परेका सुकुम्बासिलाई शनिबार राहत बितरण गरिएको छ । पोखरा ६ मालपोत ,फिर्के तिरमा बसेका आर्थिक अवश्था कमजोर रहेका २० सुकुम्बासि परिवारलाई चामल,दाल,तेल,चना, नुन लगायतका खाद्यान्न सामग्रि दिटिका इन्टरनेसनल प्रा.लि.को सहयोगमा बितरण गरिएको हो ।‘फिर्के तिरमा बसोबास गर्ने सुकुम्बासि समुदायले लौन ! दिदी चुल्हो नै बल्न छोड्यो, साह्रै गाह्रो भो भन्न थालेको ३/४ दिन भईसकेको थियो’ स्थानिय सामाजिक अभियन्ता हिरु पुनले राहत सहजिकरणबारे जानकारी दिदै भनिन् ,’त्यसपछि समाजसेवि तथा व्यबसायी टिकाकुमारी गुरुड.को सहयोग, प्रशासनको…
पुरा पढौ