म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डीओला वर्षको उत्कृष्ट प्रशिक्षण घोषित भएका छन्। इङ्ल्यान्डको लिग म्यानेजर्स एशोसियसनले उनलाई वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड दिएको हो। गार्डीओलाले ४ वर्षमा सिटीलाई ३ पटक प्रिमियर लिगको उपाधि जिताइसकेका छन् । यसै सिजन सिटीले काराबाओ कपको उपाधि पनि जित्यो । त्यस्तै, च्याम्पियन्स लिगको फाइनलमा शनिबार चेल्सीको सामना गर्दैछ। उत्कृष्ट प्रशिक्षकको दौडमा लिड्सका मार्सेलो बिल्सा, नर्विच सिटीका डेनियल फार्के, चेल्सीकी महिला प्रशिक्षक इम्मा हायस, वेस्ट ह्यामका डेभिड मोयस र लेइस्टका ब्रेन्डन रोजर्स थिए। कोरोनाले अति चुनौतीपूर्ण बनेको सिजनमा…
पुरा पढौ