पोखरा । यसवर्षको लोकबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट लमजुङका पत्रकार आश गुरुङ सम्मानित भएका छन् । शनिबार पोखरामा एक कार्यक्रमकाबीच गुरुङलाई लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानले पुरस्कार प्रदान गरेको हो । नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष समेत रहेका गुरुङलाई प्रतिष्ठानका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम), गण्डकी विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङ, लोकबहादुरपत्नी सीता गुरुङ, छोष अभिषेकलगायतले भाङ्ग्रा ओढाउनुका साथै फेटा गुथाएर खदा, मालासहित सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी ३५ हजार रुपैयाँ रहेको छ । वरिष्ठ संस्कृतिकर्मी,…
पुरा पढौ