पोखरा । बैकल्पिक राजनीतिक शक्ति जनता समाजवादी पार्टीमा बुधवार पोखरेली युवाहरु प्रवेश गरेका छन्। विभिन्न क्षेत्रमा क्रियाशिल युवाहरु मुलुकको निम्ति आवाश्यक पार्टी जनता पार्टी हो भन्दै जसपामा प्रवेश गरेका हुन। पोखरा १० अमरसिंहस्थित जसपाको कार्यालयमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा खेल, व्यवसायिक, शैक्षिक लगायतका युवाहरु हेमन्त गुरुङ, प्रशान्त गुरुङ, विनोद गिरी, आदित्य गिरी, निरज थापा, देवबहादुर कार्की, विप्लवकुमार श्रेष्ठ, सोनाल तामाङ लगायतका युवाहरु जसपामा प्रवेश गरेका हुन। कार्यक्रममा नवप्रवेशी युवाहरुलाई जसपाका केन्द्रिय सदस्य तथा समाजवादी पार्टी प्रदेश इञ्चार्ज गणेशमान गुरुङ,…
पुरा पढौ