पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ बास्तोलाथरस्थित वडा कार्यालयमा आइतबार भएको आगजनी, तोडफोड र लुटपाटप्रति वडा अध्यक्ष दीपेन्द्र मर्सानीले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनका अनुसार Gen-Z पुस्ताले देखाएको बाटो नै सबैतिरको साझा बाटो भए पनि सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण शोभनीय नभएको स्पष्ट पारेका छन्। “जनताको सेवामा अहोरात्र खटिने संस्थामाथि भएको यो प्रहारका वास्तविक कारण के हुन् भन्ने छानबिन हुनु जरुरी छ,” अध्यक्ष मर्सानीले भने। उनले निर्वाचनपछिको पहिलो प्रतिवद्धता नागरिक सेवाप्रति नै केन्द्रित रहेको स्मरण गर्दै, बिग्रिएका संरचना सुधार…
पुरा पढौ