पोखरा, साउन २० पोखरा महानगरपालिकाले पञ्च वर्षिय नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । पोखरा महानगरपालिकाले २०८२–८६ को पञ्च वर्षिय नगर उर्जा योजना मंगलबार सार्वजनिक गरेको हो । उर्जा योजना दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजना अन्तर्गत जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (जिआईजेड), वैकल्पिक ऊर्जा प्रवद्र्दन केन्द्र, विन्डपावर नेपाल प्रालि र युरोपियन युनियनको सहयोगमा पोखरा महानगरपालिकाको सहरी योजना आयोगले तयार गरेको उर्जा योजना पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले सार्वजनिक गरेका हुन् । यो पञ्च वर्षिय योजना पूर्ण रुपमा कार्यान्वयन…
पुरा पढौ