धम्पुस घोताने चेलीबेटी समूह पोखराको सम्मेलनले मायाकुमारी गुरुङलाई ३ वर्षका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।उपाध्यक्षमा तिलकुमारी गुरुङ, सचिवमा जगन गुरुङ, कोषाध्यक्षमा लालकुमारी गुरुङ, सहसचिवमा दुर्गाकुमारी गुरुङ, सहकोषाध्यक्षमा मनदेवी गुरुङ चयन भएका छन् भने सदस्यहरूमा विनु गुरुङ, रुद्रकुमारी गुरुङ, सिर्जना गुरुङ, शान्ति गुरुङ, बसन्त गुरुङ, कृता गुरुङ, ममता गुरुङ र राधा गुरुङ रहेका छन् । सल्लाकारमा निवर्तमान अध्यक्ष शान्ति गुरुङ र रसदेवी गुरुङ मनोनित भएका छन् । धम्पुस पोखरी, घलेल, लान्दु्रक, कुदवीडाँडा, बरालडाँडा, घाचोक, लाहाचोक सहित ७ गाउँका १…
पुरा पढौ