पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नागरिकका अधिकारहरू सुरक्षित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् । भट्टले मानव अधिकारको सुरक्षा र संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै, मानव अधिकारले साना–साना विषय पनि समेट्ने भएकाले हरेक नागरिकले आफ्ना क्षेत्रमा संवेदनशील भई सचेत गराउनु आवश्यक भएको बताए । समाजमा भइरहेका घटनाबारे जनचेतना बढाउन संघ, प्रदेश र स्थानीय तहका सरकारहरूलाई जिम्मेवार बनाउन सके, मानव अधिकार उल्लङ्घनको न्यूनीकरण गर्न सहज हुने उनको भनाइ थियो। उनले आफू इन्सेकद्वारा सञ्चालन गरिएका…
पुरा पढौ