मुस्ताङ, बैशाख २३ मानव अधिकारका क्षेत्रमा क्रियाशील संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अगुवाइमा मुस्ताङस्थित जिल्ला कारागार शाखाको अनुगमन गरिएको छ। घरपझोङ गाउँपालिका–१ मा अवस्थित कारागारको अनुगमन इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, डिएसपी छिरिङ किप्पा लामा, इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेललगायतको टोलीले संयुक्त रूपमा गरेका हुन्। २५ जनाको क्षमताको कारागारमा हाल नौ जना कैदी र तीन जना थुनुवा गरी जम्मा १२ जना रहेको जानकारी निमित्त जेलर लालबाबु…
पुरा पढौ