पोखरा, २० वैशाख । क्षत्री महिला समाज नेपाल, कास्कीले आज पोखरामा गरेको खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट रक्त संकलन भएको छ । समाजमा बसेपछि सामाजिक उत्तरदायित्व बहन गर्नु हाम्रो कर्तव्य हो । क्षत्री महिलाहरुलाई विभिन्न सामाजिक कार्यमा अग्रसर गराईरहेको परिप्रेक्षमा जोखिममा परेको कसैको पनि जिवन बचाउन सहयाेग पुग्ने उदेश्यले रक्तदान आयोजना गरिएको अध्यक्ष गंगा देउजा के.सी.ले बताईन् । नेपाल रेडक्रस सोसाइटी, प्रादेशीक रक्त संचार सेवा पोखराको प्राविधिक सहयोगमा पृथ्वीचोकमा गरिएको रक्तदानको शुभारम्भ पहिलो रक्तदाता तथा समाजका केन्द्रीय महासचिव कृष्ण बहादुर…
पुरा पढौ