नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । अहिले राजतन्त्र जिन्दावाद भन्दै लगाएको नारा कहिलेकाहीं सुनिने गरेको बताउँदै उनले भने,‘गणतन्त्रमा सुधार गर्नुपर्ने कुराहरु धेरै होलान्, कसैलाई गणतन्त्र मन नपर्नपनि सक्छ तर गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’ उपमहासचिव गुरुङले रास्वपा र त्यसका अध्यक्ष रवि लामिछानेलाई चटकेको संज्ञा दिए । राजनीतिमा अहिले एउटा कुनचाहिं चटकेवाल चलिराखेका छन्,उनले भने,‘जसको मुलुकप्रति कुनै दर्शन छैन, योजना छैन,कुनै भिजन छैन, नत कुनै नीति नै छ ।’ नीति बिना देशको विकास…
पुरा पढौ