आगामी मंसीर ४ गते हुने निर्वाचनमा तनहुँ–१ बाट नेकपा एमालेका एकबहादुर रानालाई सर्वसम्मत सिफारिस गरिएको छ । एमालेको तनहुँ –१ क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले रानामगरलाई सर्वसम्मतरुपमा उम्मेदवार बनाउने निर्णय गरेको तनहुँ एमाले श्रोतले बताएको छ । यस्तै, प्रदेशसभाका लागि तनहुँ –१ (क) बाट कुलबहादुर थापा, तुलसीराम पाण्डे, निलमसञ्जिवा श्रेष्ठ, रामबहादुर गुरुङ, प्रदीपराज अधिकारी, मायानाथ कोइराला, प्रेमकुमार राना र कला ढकाललाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै, तनहुँ–१ (ख) प्रदेशसभाका लागि इन्द्रबहादुर कुँवर, अम्मर भण्डारी, बिन्दु बस्नेत, काशीराम भट्टराई,…
पुरा पढौ