पोखरा महानगर–१ मा नेपाली काँग्रेसका उम्मेदवारहरु ‘सास्ती हैन सुविधाका लागि, स्वार्थी हैन ईमान्दारीताका लागि’ भन्दै आफनो वडाका टोल टोलमा घरदैलोमा पुगेका छन्। काँग्रेसका तर्फबाट पोखरा १ को वडाध्यक्षमा सीता गुरुङसँगै सदस्यहरुमा सुनिता कुँवर नेपाली, पार्वती खनाल पोख्रेल, मेघबहादुर गुरुङ र रामजीप्रसाद पौडेल चुनावी मैदानमा छन्। उनीहरुले घरदैलोसँग स्थानीय मतदाताले आफ्नो क्षेत्रमा भोग्नुपरेका समस्या, वडाले दिने सेवासुविधा सहज र जनमुखी कसरी बनाउन सकिन्छ भनी सुझावसमेत संकलन गरेका छन्। घरदैलोमा मत माग्नुका साथै उम्मेदवारहरुले वडामा निर्वाचित भएपछि प्राथमिकतामा राख्नुपर्ने काम के–के हुन्…
पुरा पढौ