राजनीति

पोखरा ७ मा नेकपा (एमाले) को प्रतिवद्धतापत्र सार्वजनिक

पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं.७ मा प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । शुक्रवार वडा नं. ७ निर्वाचन कमिटी उम्मेदवार परिचय तथा प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रमको आयोजना गरेको हो । प्रतिवद्धता पत्रमा सशप्रतिशत साक्षरता वडा निर्माणका लागि विद्यालय उन्मुख बालबालिकाहरुलाई भर्ना अभियानमा जागरुक गराउने तथा विद्यार्थी भर्ना अभियानमा वडा शिक्षा समितिद्धारा आवश्यक कार्यक्रमहरु गरिने, वडाभित्र पर्ने सरकारी अस्पताल, स्वास्थ्य संस्थाहरुमा निःशुल्क वितरण गर्ने औषधीहरुको पहुँच वृद्धि गर्न पहल गर्ने तथा त्यस्ता संस्थाहरुको अनुगमन गरिने, तरकारीमा आत्मनिर्भर वडाको रुपमा विकास… पुरा पढौ

एमालेका म्मेदवार जिताउन हरि भुजेलको संयोजकत्वमा उद्योगी व्यवसायीको निर्वाचन परिचालन कमिटी गठन

पोखरा । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ, पोखरा महानगर कमिटिले आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन प्रचारप्रसार तथा निर्वाचन परिचालन कमिटि गठन गरेको छ । महानगर कमिटि अध्यक्ष हरि भुजेल संयोजक तथा महानगर सचिव हेमराज भण्डारी सह–संयोजक रहने गरी ५०१ सदस्यीय कमिटि गठन गरेको हो । संयोजक भुजेलका अनुसार कमिटिको सदस्यहरमा महानगर कमिटि सदस्यहरू तथा वडा अध्यक्ष तथा पदाधिकारीहरु रहनेछन् । पोखरा महानगरका सबै ३३ वडामा महानगरबाट ईन्चार्ज र वडाबाट सहईन्चार्ज सहित टोली परिचालन गरिने पनि उनले जानकारी दिए ।… पुरा पढौ

माओवादी उम्मेदवार तिमिल्सिना भन्छन् : जनताको समस्या समाधान गर्ने माओवादी मात्र हो

पोखरा । पोखरा १८ मा माओवादी केन्द्रको तर्फबाट राजु शर्मा तिमिल्सिनाले जनताको समस्या समाधानमा माओवादी केन्द्र भन्दा अन्य पार्टी उपयुक्त नभएको बताए । उनले पोखरा महानगरपालिका १८ पिपलडालीमा चुनाव प्रचार प्रसारको क्रममा जनातनाको दुख बुझ्ने पार्टी माओवादी रहेको उनले बताए । पोखरा १८ को सुकुमबासी बस्तीमा चुनावी प्रचार प्रसारमा घरदैलो गर्दा उनले पिपलडालीको सुकुमबासी बस्तीमा बिजुली जडान गर्ने, घर घरमा धारा जाडान गर्ने क्रममा आफुले काम गरेको अनुभव सुनाए । सुकुमबासीलाई लाजपुर्जा दिलाउने लगायतका समस्यामा नि अहम भुमीका खेल्ने भन्दै… पुरा पढौ

राप्रपा नेपालले पोखरासहित कास्कीका सबै पालिकाको प्रमुख र उप प्रमुखमा एमालेलाई सघाउने

पोखरा, बैशाख १६ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानिय तहको निर्वाचनमा कास्कीका सबै पालिकामा एमालेलाई सघाउने भएको छ । राप्रपा नेपाल कास्कीले केन्द्रमा भएको तालमेल अनुसार कास्कीको पोखरा महानगरपालिका, माछापुच्छ«े गाउँपालिका, मादी गाउँपलिका र रुपा गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा एमालेलाई सघाउने निर्णय अनुसार उम्मेदवारी फिर्ता लिएको जनाएको छ । पोखरा महानगरपालिकामा राप्रपा नेपालले गोविन्द गुरुङलाई मेयर र चिनाकुमारी दवाडीलाई उपमेयरमा उठाएको थियो । तर शुक्रबार निर्धारित समयमै उम्मेदवारी फिर्ता गरिएको राप्रपा नेपालका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सचिव सूर्य… पुरा पढौ

धनराजलाई समर्थन गर्दै कांग्रेसका २ बागी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

पोखरा, बैशाख १६ पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका कांग्रेसका दुई बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसबाट बागी उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले आज अपराह्न ४ः१५ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएका दुबैले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन् । यसअघि उनीहरुले गठबन्धनको विरोध गर्दै उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता लिएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै ऋषिराम सापकोटाले… पुरा पढौ

गाउँ फर्क अभियान सुरु गर्न अर्थ मन्त्री बरालको सुझाव

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालले जीवनले कृषि उत्पादनलाई प्रबद्र्धन गर्न र आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि गाउँ फर्क अभियान सुरु गर्नुपर्ने बताएका छन् । पोखरा २२ को घरेडी घोताने १२ भाई समाज घर को शुक्रबार पुम्दी पुम्दीको कालाबाङमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन् । पछिल्लो समयमा घर गाउँका बस्ती रित्तिदै जाने क्रम नरोकिएकोले गाउँ फर्क अभियान सुरु गर्न सके कृषि उत्पादनमा बृद्धि हुने जसले खाद्यन्नमा समेत आत्म निर्भर हुने… पुरा पढौ

उम्मेद्धारले नामावली फिर्ता लिने आज अन्तिम दिन

काठमाडौं । निर्वाचन आयोगले मनोनयन दर्ता गराएका उम्मेदवारले मनोनयन फिर्ता गर्न चाहे आज साँझ पाँच बजेसम्मको समय तोकेका छ । फिर्ताको समय सकिएलगत्तै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको थियो । देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उम्मेदवारी दर्ता भएको थियो । ती उम्मेदवारीमाथि परेका दावी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ उम्मेदवारहरुको नामावली प्रकाशन गरेको थियो । आज शुक्रबार… पुरा पढौ

तनहुँमा मतपत्र आइपुग्यो

तनहुँ । आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । नेपाली सेनाको सुरक्षामा तनहुँमा बिहीबार मतपत्र ल्याइएको हो । नेपाली सेनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरेको छ । तनहुँमा ५३८ पेटी मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। जिल्लाका लागि दुई लाख ६९ हजार थान मतपत्र आइपुगेको छ । ढुवानी गरिएका मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । निर्वाचन कार्यालयका अनुसार रबरम्याट, स्ट्यामप्याड, स्वस्तिक छाप, लाहाछाप, मार्कर पेन, स्यानिटाइजर, कैची, कर्मचारी परिचयपत्र,… पुरा पढौ

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वत निष्काशित हुने : कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत त्यस्ता विद्रोही उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशानुसार अनुरोध गरेका छन् । तोकिएको मिति र समयभित्र… पुरा पढौ

तनहुँमा प्रमुख पदमा ६ महिला उम्मेदवार

आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ६ महिलाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। व्यास नगरपालिकाको प्रमुखमा ४ तथा देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकाको अध्यक्षमा १÷१ महिलाले उम्मेदवारी दर्ता गराएका हुन्। नेपाली काँग्रेसबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी रानाले उम्मेदवारी दर्ता गराएकी छन्। उनले दोस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी हुन्। गत स्थानीय तह निर्वाचनमा राना नेकपा (एमाले)का प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएकी थिइन्। यसैगरी, व्यास नगरपालिकाको प्रमुखमा मंगोल नेशनल अर्गनाइजेशनबाट अनिता थापामगरले उम्मेदवारी दर्ता गराएकी छन्। नेपाल कम्युनिष्ट… पुरा पढौ