पोखरा, फागुन १३ जनता समाजवादी पार्टी (जसपा)का कास्केली नेताहरु नेकपा एमाले प्रवेश गरेका छन् । जसपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज गणेशमान गुरुङसहितका नेताहरु एमाले प्रवेश गरेका हुन् । पुराना एमाले नेता गुरुङ अशोक राईसँगै जनजाति आन्दोलनमा होमिएका थिए । पछि मधेशी जनअधिकार फोरमहुँदै जसपाका नेता बनेका गुरुङ करीब एक दशकपछि आफ्नो पुरानो पार्टी एमाले फर्किएका हुन् । गुरुङसँगै एमाले प्रवेश गर्नेहरुमा जसपा केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति ईञ्चार्ज देवीराज गुरुङ (तमु), केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति…
पुरा पढौ