नागरिक समाज पोखराले गण्डकी प्रदेश सभा विशेष अधिवेशनका क्रममा सृजित घटनाको निश्पक्ष छानविन गर्न आग्रह गरेको छ । समाजका अध्यक्ष ईन्द्रकमल मानन्धरसहित संस्थापक संयोजक रामबहादुर पौडेल, समाजका प्रवक्ता गोकुलबहादुर कार्की, संस्थापक शशी तुलाचन, पूर्व संयोजक विष्णुहरी अधिकारी, सल्लाहकार तथा बरिष्ठ अधिवक्ता तिलक पराजुली र संस्थापक पवित्रा जिसीले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै घटनाको निश्पक्ष छानविन गर्न माग गरेका हुन् । नागरिक समाजले विशेष अधिवेशनका क्रममा अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुने दिन प्रदेश सभा सदस्य खिमविक्रम शाही सम्पर्कविहीन् भएको घट्नाको छानविन गर्न…
पुरा पढौ