प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले बिस्तार गरेको नेकपा केन्द्रीय समितिमा कास्कीका ८ जना परेका छन् । ओली पक्षीय नेकपा केन्द्रीय समितिको मंगलबार बसेको बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समितिमा कास्कीका थप ८ जना नेता थपिएका हुन् । थपिनेमा राजिव पहारी, दामोदर बैरागी, पून्य पौडेल, कृष्ण थापा, प्रभा कोईराला, विद्या भट्टराई अधिकारी, रश्मी आचार्य र बेदबहादुर गुरुङ (श्याम) रहेका छन् । पहारी र पौडेल नेकपाका प्रदेश सदस्यबाट बढुवा भएर ओली पक्षीय महाधिवेशन मूल आयोजक समितिको सदस्य बनेका हुन् । थापा,…
पुरा पढौ