आज वैशाख महिनाको ९ गते अर्थात नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस। स्थापना दिवसको अवसरमा नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम गरेर दिवस मनाउँदै छन्। ७३ वर्षअघि अर्थात २००६ साल वैशाख ९ गते नेता पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए। अप्रिल २२ मा लेनिन जन्मिएको दिनमै नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द बैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्यलगायतको पहलमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। सिद्धान्ततः माक्र्सवाद र लेलिनवादलाई मूल सिद्धान्त मानेर तत्कालीन समयमा नेपाल कम्युनिष्ट…
पुरा पढौ