गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित

‘जेनजी’ प्रदर्शनका घाइते मध्ये ११ जना अझै अस्पतालमा

प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
नेपाल आदिवासी जनजाती महासंघ ९फोनिज शाखा०को संयोजनमा मेजर लक्ष्मी प्रसाद गुरुङ, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना गरिएको छ । अक्षकोषका लागि समाज सेवी मेजर लक्ष्मी प्रसाद गुरुङले विहीबार एक कार्यक्रम वीच महासंघका कोषाध्यक्ष बस बहादुर शेर्पा ९बसन्त०, अध्यक्ष विना कुमारी थापा र उपाध्यक्ष सुशिल श्रेष्ठलाई एक लाख एक हजार एक सय पन्ध्र रुपैयाँ हस्तान्तरण गरे । व्यावसायिक पत्रकारलाई हौसला दिने उद्देश्यले अक्षयकोष स्थापना गरिएको गुरुङले बताए । उक्त रकमको व्याजले गुरुङको बैबाहिक वर्षगाँठको अवसरमा…
पुरा पढौ
आन्दोलनमा दुर्गा प्रसाईंले खोजे यातायात व्यवसायीको साथ

परिवार नियोजन संघको अभियान छोरेपाटन र सरस्वती टिका मा.विमा

पोखरेली ट्याक्सी सेवा प्रालिको सातौ साधारण सभा : ‘यातायात क्षेत्रलाई पेलिरहे दुर्घटना निम्तिन्छ’

अन्तर्राष्ट्रिय इन्डुरो रेस पोखराको आर्वामा सुरु, ८ देशका ४५ खेलाडी सहभागी

पोखरामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड,राष्ट्रिय परिचयपत्र लिएकालाई थप सहज

गृहमन्त्री अर्यालबाट ‘जेनजी’ आन्दोलनलाई धोका भयोः सुधन गुरुङ


बैशाख १९ पोखरा पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न सामाजिक काम गर्दै पहिलो वार्षिकोत्सव मनाएको छ । अन्र्तराष्ट्रिय श्रम दिवश तथा बुद्ध…
पोखरा । पोखरा – ७ मासबारमा अवश्थित चिल्ड्रेन–नेपालद्वारा आर्थिक वर्ष २०८१/०८२ मा संचालित परियोजना गतिबिधिहरुको सामाजिक परीक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि कास्कीका…
आज २०८३ साल वैशाख १९ गते शनिवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी… 

