कालिका बहुमुखी क्याम्पस पोखराका क्याम्पस प्रमुख बिरन्जी गौतम उत्कृष्ट क्याम्पस प्रमुख २०२५ बाट सम्मानित भएका छन् । लन्डनको युनिभसिटी अफ ग्रीनवीचमा आयोजित “नेपाल एजुकेसन अवार्ड युके २०२५” का अवसरमा क्याम्पस प्रमुख गौतमलाई बेलायतका लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरे र यूनिभर्सिटि अफ ग्रिनवीचका कार्यकारी निर्देशक कलेयर म्याथ्युजले सम्मान गरे । युनिभसिटि अफ ग्रीनवीचको सहकार्यमा नेपालबाट प्रकाशित हुने कलेज रिडर्स अंग्रेजी मासिक पत्रिकाले आयोजना गरेको कार्यक्रममा शैक्षिक उत्कृष्टता, नवप्रर्वतन, नेतृत्व, सामुदायीक संलग्नता अनुसन्धान प्रशान्त विश्व दृष्टिकोणका आधारमा गौतमलाई छनौट गरी उत्कृष्ट…
पुरा पढौ