फुलबारी क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८८ युनिट संकलन
माघ १६ पोखरा । पोखरा ११ स्थित फुलवारी क्लबले शहिद दिवसको अवसरमा खुल्ला रक्तदान कार्यव्रmमको आयोजना गरेको छ । कार्यव्रmम नेपाल रेडव्रmस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकालले पहिलो रक्तदाता रामचन्द्र वास्तोलालाई ब्लडब्याग हस्तान्तरण गरि समुदघाटन गरे । रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन् । कार्यव्रmममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकाल पोखरा ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्य लगायतले रक्तदानले मानिसलाई स्वच्छ बनाउनेमा जोडदिएका थिए । पूmलबारी पार्कमा क्लबका अध्यक्ष मनोज बास्तोलाको अध्यक्षतामा…
पुरा पढौ
देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु

पाँचौँ टाइगर कप भलिबलः विभागीय बाहेकका टोलीमा विदेशी खेलाडी, अनलाइनबाट टिकट काट्ने व्यवस्था

सामुदायिक प्रहरी सेवा पोखरा–१, वगरका नि.वर्तमान अध्यक्ष राम भुषण पराजुली लाई मातृशोक

चन्दा आतंक बन्द गरौंं : एस पि ओलिया

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता

पोखराको उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारणसभा

प्रकाश सायमीद्वारा लिखित ‘स्वरसम्राट् नारायणगोपाल’ पुस्तकको आज पोखरामा लोकार्पण एवं परिचर्चा हुने

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना

कागलाई मीठा मीठा खानेकुरा दिएर काग तिहार मनाइँदै
