६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज (सोमबार) नेपाल बन्दको आब्हन गरेका छन्। देउवा सरकारले राष्ट्रको हितविपरीत एमसीसीलाई रातारात पारित गर्ने षडयन्त्र गरिएको भन्दै नेपाल बन्दको घोषणा गरेको कम्युनिष्ट पार्टी र मोर्चाले जनाएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी(मसाल), नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्तिक मोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेपाल माओवादी केन्द्र समाजवादी छन्। पोखराका मुख्य बजार क्षेत्रका पसलहरू प्रायजसो बन्द रहेका छन्। बन्दमा कुनैपनि अप्रिय घटना हुन नदिनका लागि…
पुरा पढौ