गण्डकी प्रदेशको मुख्यमन्त्री बनेपछी भर्चुवल माध्याामबाट पहिलो पटक सार्वजनिक कार्यक्रम मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशबासीको स्वास्थ्य सुरक्षा प्रमुख प्राथामिकता रहेको बताउनुभएको छ । पंतन्जली योग समिति गण्डकी प्रदेशद्वारा सातौं अन्तरास्ट्रीय योग दिवसको अवसरमा आयोजित भर्चुवल योग शिविरको उदघाटन गर्दै मुख्यमन्त्री नेपालीले कोभिड–१९ महामारी, बाढी, पहिरो लगायत विभिन्न विपदबाट नागरिकको जिउधन सुरक्षाप्रति सरकार गम्भिर रहेको बताउनुभयो ।उहांले आयुर्वेद, योग र प्राकृतिक उपचार जस्ता पुर्वीय चिकित्सा पद्वतीको प्रवर्द्धन आवश्यक रहेकोले प्रदेश सरकारले यस विषयमा अध्ययन, अध्यापन गराउने नीति लिएको जानकारी…
पुरा पढौ