पोखराको नागढुङ्गा आमा समूह २५ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा समुहले केक काटेर जयन्ती मनाएको छ । समूहका पूर्व अध्यक्षहरू पवित्रा गिरी, कमला गिरी, कमला केसी बोगटी, पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य नन्दराम गिरी, समूहका सल्लाहकार दुर्गाराज गिरी, नागढुङ्गा टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद सुवेदी, नागढुङ्गा आमा समूहका संस्थापक सनमाया गुरुङ लगायतले संयुक्त रूपमा केक काटेर शुभकामना साटासाट गर्दै रजत जयन्ती मनाएका हुन् ।रजत जयन्ती मनाउने क्रममा संस्थाले समूह स्थापना गर्दादेखि अहिलेसम्मका आरोह अवरोह…
पुरा पढौ