सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ नेकपा माओवादी केन्द्रका जेन जेड समूहले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणालीले मात्र देशले निकास पाउने जनाएको छ । सो समुहले गठन गरेको जेन जेड रेड फोर्स नामक संगठनले दीर्घकालीन अस्थिरताबाट ग्रस्त मुलुकलाई निकास दिन जनताबाट सिधै निर्वाचित कार्यकारी राष्ट्रपतिको माग गरेको हो । संगठनले एक विज्ञप्ती जारी गरी प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणाली सहितका १९ वटा माग अगाडि सारेको छ ।संगठनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नुपर्ने, भुटानी शरणार्थी, गिरीबन्धु टी स्टेट, ललिता निवास, भिजिट भिसा, एनसेल, वाइडबडी,…
पुरा पढौ