पोखरा, साउन २५राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको कक्षा १२ मा रिजल्टमा उत्तिर्ण भएका विद्यार्थीलाई पोखरास्थित प्रतिभा माविले आइतबार एक कार्यक्रम गरि सम्मान गरेको छ । व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान विषयमा उत्तिर्ण विद्यार्थीलाई सम्मान गर्दै विद्यार्थीलाई यसपछिको अध्ययन बारे पनि जानकारी दिएको थियो ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त अवसरमा मेयर आचार्यले कक्षा १२ को अहिलेको परिणामले सिंगो पोखराले गर्व गर्न पाएको बताए । विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावको मेहनतले गर्दा परिणाम उत्कृष्ट…
पुरा पढौ