पोखरा, असार ६ महिला उद्यमी संघ नेपाल, कास्कीको प्राकृतिक रेसाजन्य (छ्वाली) ७ दिने हस्तकला तालिम तथा लैंगिक हिंसा, छुवाछुत, सामाजिक कुरिती, अन्धविश्वास तथा लैंगिक विभेदबिरुद्दको एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्थानिय कच्चा पदार्थको सदूपयोग गर्दै आकर्षक हस्तकलाका सामग्री सिकाउने र सो तालिमको समापनको अवसर पारेर समाजमा व्याप्त लैंगिक हिंसा, छुवाछुत, सामाजिक कुरिती, अन्धविश्वास तथा लैंगिक विभेदबिरुद्द सचेतना जगाउने उद्देश्यले गरिएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । हस्तकला तालिममा जमुना पराजुली र लैंगिक हिंसा तथा विभेदबारे यूमाया थापाले…
पुरा पढौ