देश

पोखरा महानगर र लक्ष्मी ग्रुपबीच सम्झौताको उद्देश्य : तालको पानी कञ्चन बनाउने, जलकुम्भी झारबाट हस्तकलाका सामग्री उत्पादन

सन्देश श्रेष्ठपोखरा, साउन २२ पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप (लक्ष्मी फाउण्डेसन)बीच ताल सरसफाई सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । तालको पानी कञ्चन बनाउने तथा तालमा रहेको जलकुम्भी झारलाई रोजगारीसँग जोड्ने विषयमा यी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका तर्फबाट मेयर धनराज आचार्य र लक्ष्मी फाउण्डेसनको तर्फबाट अध्यक्ष गणेशबहादुर श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार लक्ष्मी फाउण्डेसनले पोखरामा रहेका तालहरुको सरसफाई गर्नेछ । जस अनुसार फाउण्डेसनले पहिलो चरणमा तालको पानी निर्मलीकरण गरेर सफा र स्वच्छ बनाउने… पुरा पढौ

पोखरा महानगर र लक्ष्मी ग्रुपबीच ताल सरसफाई सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर

पोखरा, साउन २२ पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप (लक्ष्मी फाउण्डेसन)बीच ताल सरसफाई सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । तालको पानी कञ्चन बनाउने तथा तालमा रहेको जलकुम्भी झारलाई रोजगारीसँग जोड्ने विषयमा यी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका तर्फबाट मेयर धनराज आचार्य र लक्ष्मी फाउण्डेसनको तर्फबाट अध्यक्ष गणेशबहादुर श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार लक्ष्मी फाउण्डेसनले पोखरामा रहेका तालहरुको सरसफाई गर्नेछ । जस अनुसार फाउण्डेसनले तालको पानी निर्मलीकरण गरेर सफा र स्वच्छ बनाउने छ । त्यस्तै,… पुरा पढौ

लोक गायक स्व.कल्याण शेरचनको प्रतिमा स्थापनामा आर्थिक अभाव

पोखरा, साउन २२ बहुआयामिक व्यक्तित्व स्व.कल्याण शेरचनको प्रतिमा स्थापनामा आर्थिक अभाव भएको छ । शिक्षा, संगीत र खेलकुदमा जीवन समर्पण गरेका स्व.शेरचनको मरणोप्रान्त प्रतिमा स्थापना गर्न आर्थिक अभाव भएको हो । २००३ साल साउन १२ गते जन्मेर २०६७ साल माघ १६ गते स्वर्गारोहण भएका शेरचनले ‘कलिलो तामालाई सोध रामलाई’, ‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ’, ‘च्याङ्बा होइ च्याङ्बा, डम्फूले आज के भन्छ ?’, ‘सुख ज्यानलाई गुँदरी काम्लो’, ‘ए भेना यो साल, ल्याइदेऊ मलाई पछ्यौरी मलमल’, ‘रात काटें रोएर,… पुरा पढौ

आज देशभर साधारणतया बदली रहने

देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, मुलुकको तराईमा अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई… पुरा पढौ

वडा कार्यालयको समन्वयमा बाटुलेचौरमा तीज मेला हुने

पोखरा  नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा पोखराको बाटुलेचौरमा ऐतिहासिक तीज मेला हुने भएको छ। वडा कार्यालय, पोखरा १६ को समन्वयमा आगामी भदौ ९ र १० गते स्थानीय बाटुलेचौर खेल मैदानमा ऐतिहासिक बाटुलेचौर तीज मेला गर्न लागिएको वडा सदस्य राजकुमारी बानियाँले जानकारी दिनुभयो परापूर्वकालदेखि बाटुलेचौरमा हुदै आएको मेलालाई निरन्तरता दिन र पर्वको धार्मिक तथा सांस्कृतिक पक्षलाई जोगाउन पनि २ दिनसम्म मेला संचालन गर्न लागिएको बानियाँले बताउनुभयो।मेला संचालनका लागि भएको भेलाले वडा सदस्य बानियाँ संयोजक र मञ्जु नेपाली सहसंयोजक रहेको… पुरा पढौ

पोखरेली टेनिस खेलाडी आर्यषराज पौडेल एटीएफ यु-१४ टेनिस खेल्न मलेशिया जाने

साउन २१,पोखरा पोखरेली टेनिस खेलाडी आर्यष राज पौडेल साउथ इष्ट एशिया अन्तर्गत एटीएफ यु–१४ को ‘ए’लेवल टेनिस प्रतियोगितामा भाग लिन मलेशिया जाने भएका छन् । साउन १४ देखि ३१ गते सम्म क्वालालम्पुरमा हुने उक्त प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाल टेनिस संघको अनुरोधमा एशियन टेनिस महासंघले उनलाई ‘वाइल्ड कार्ड’ मार्फत छानेको हो । १२ वर्षिया आर्यषले अबको ३ वर्ष सम्म यो प्रतियोगिताको यु–१४ टुर्नामेण्ट खेल्न पाउने छन् । यस प्रतियोगितामा सहभागि खेलाडीहरुले विभिन्न चरणको यात्रा अनुसार एटीएफको अंक बटुल्नेछन्… पुरा पढौ

गण्डकी प्रदेश विकास समस्या समाधान समितिको बैठकमा योजना बैंकको औचित्यमाथि उठ्यो प्रश्न

पोखरा, साउन २१ गण्डकी प्रदेशमा योजना बैंक छ । गण्डकी प्रदेश सरकारले प्रदेशको योजनाबद्द विकासका लागि योजना बैंक बनाएको हो । जसमा योजनाहरु स्थानिय तहहरुले प्रविष्ट गर्छन् । र तिनै योजनाहरु प्रदेश नीति तथा योजना आयोगले प्राथमिकताका आधारमा छनौट गर्ने नीति अवलम्वन गरिएको छ । ती योजनाहरु एकद्वार नीतिबाट छनौट गरेर बजेट विनियोजन गर्ने भन्दै प्रदेश सरकारले गत वैशाखमा योजना बैंक सञ्चालनमा ल्याएको थियो । तर नीति राम्रो भएपनि व्यवहारमा कार्यान्वयन भएको छैन । बरु खल्तीबाटै योजना छनौट हुने क्रम… पुरा पढौ

असोज १ गतेबाट इम्बोस्ड नम्बर सबै प्रदेशमा अनिवार्य

सवारी साधनमा सबै प्रदेशमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिव सहभागी विषयगत समिति बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार सम्पन्न बैठकले असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्नेरगराउने निर्णय गरेको हो । सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरुबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज १ गते देखि लागू हुने गरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र सोको कार्यान्वयनका… पुरा पढौ

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । पुरा पढौ

मेरो जोखिमपूर्ण १८ वर्षे हिमाल भित्रको पत्रकारिता !

हिमालको कल्पना गर्दा मनमा आउँछ-सेताम्मे हिउँले ढाकिएको धरातल, पहेँलो घाम, रेखा झैं बग्ने नदीहरू, बादलसँग लुकामारी खेल्ने चुचुराहरू, र जिउदो कथाझैं बाँचिरहेका मानिसहरू। तर, मेरो लागि हिमाल त्यत्तिमा मात्र सीमित थिएन। त्यो त जिन्दगीको सबैभन्दा ठुलो कक्षा थियो—जहाँ मैले पत्रकारिताको मूल्य, मान्यता, साहस, सहनशीलता र संवेदनाको कदर सिकें।आज १८ वर्ष बितेछन्, मैले पहिलो पटक हिमाली भूभाग छिरेको। आज म फर्केर हेर्दा, ती यात्रा केवल भौगोलिक गन्तव्यहरू थिएनन्, ती त आत्माको यात्राहरू थिए — जसले मलाई पत्रकारिता मात्र होइन, मानवता सिकायो।… पुरा पढौ