पोखरा, २४ साउन । नेपालका बंगलादेशका राजदूत मोहम्मद सापिकुर रहमानले उपभोगले हैन,औद्योगिकीकरणले मात्र देशको अर्थतन्त्र माथि जाने बताएका छन् । उनले त्यसको लागि नेपालसहित कम विकसित राष्ट्रहरुले आफ्नो उत्पादन र त्यसको ब्राण्डिङमा ध्यान दिनुपर्ने पनि बताए । पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने,‘अहिलेको विश्व प्रविधि,भूगोल वा व्यापारले जोडिएको छ । व्यवसायको धर्म र रङ हुँदैन तर व्यवसाय गर्नको लागि उत्पादन चाहिँ हुनैपर्छ ।’ उनले नेपाल र बंगलादेशबीच कृषि,प्रविधि हस्तान्तरण,आयुर्वेदिक उत्पादन तथा औषधिको…
पुरा पढौ