पोखरा । रोटरी क्लब अफ पोखरा अन्नपूर्णको हालै सम्पन्न अधिवेशनले आगामी रोटरी वर्ष २०२५÷२६ को लागि सइन्द्रराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।क्लबको निवर्तमान अध्यक्षमा भानुभक्त भण्डारी, २०२६÷२७ कोलागि मनोनित अध्यक्षमा सरोजनारायण बराल, उपाध्यक्षमा निकेश प्रसाद कर्माचार्य, सचिवमा प्रेमबहादुर भुजेल, कोषाध्यक्षमा माधबी पाण्डे, सहसचिवमा पवित्रा थापामगर, कनत बत बचmक शुरेस कुमार ध्वजु, क्लब लर्निङ फ्यासिलेटरमा डिल्लीप्रसाद शर्मा, क्लब सम्पादकमा रिना पौडेल र निर्देशकहरुमा विकाश कुमार श्रेष्ठ, चित्र बहादुर गुरुङ, सन्तोष भण्डारी, प्रिति पाण्डे, बबिन नेपाली चयन भएका…
पुरा पढौ