देश

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की दोब्बर मतान्तरले अगाडि

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्कीले दोब्बर मतान्तरले अग्रता लिएका छन् । ७ सय मत गणना सम्पन्न हुँदा कार्कीले प्रतिष्पर्धी अर्जुन पोखरेललाई दोब्बर मतान्तरले पछि पारेका हुन् । अग्रता बनाएका कार्कीले ४ सय ६७ मत प्राप्त गर्दा पोखरेलले २ सय २७ मत प्राप्त गरेर पछ्याईरहेका छन् । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको उप-महासचिवमा प्रधानाङ्ग बिजयी

पोखरा, भदौ ३० पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा सुदीपमान प्रधानाङ्ग बिजयी भएका छन् । संघको उपमहासचिवमा अर्का प्रत्यासी बालकृष्ण कोईरालालाई १३० मतले पराजित गर्दै प्रधानाङ्ग बिजयी भएका हुन् । उपमहासचिव पदमा कुल २ हजार २ सय ४७ मत खसेकोमा बिजयी प्रधानाङ्गले १ हजार १ सय ७७ मत प्राप्त गरेका छन् । पराजित कोईरालाले १ हजार ४७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । बिजयी प्रधानाङ्गले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने कोईराला अर्जुन पोखरेल प्यानलका हुन् । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको खुल्ला सदस्यमा को को बिजयी भए ? हेर्नुहोस्….

पोखरा, भदौ ३० पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य खुल्लातर्फको मतगणना सकिएको छ । खुल्ला सदस्यको अन्तिम मत परिणाम अनुसार ललितबहादुर कुँवर १५३९, देवेन्द्र प्रजु १५१६, सौगात थापा १४९४, दूधमान गुरुङ (आशिष) १४६८ र भीम गौतम १४३९ पपुलर मत ल्याएर बिजयी भएका छन् । त्यस्तै, टिकाराम सुवेदी (माधव) १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना १३७५, प्रदीप राजभण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० मत ल्याएर बिजयी भएका छन् । १० खुल्ला सदस्यमा बिनोद केसी १२९६, लेखनाथ सुवेदी १२८६, प्रेमप्रसाद सुवेदी… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको चुनाव : १९०० गणना गर्दा कसले कति मत पाए ?

पोखरा, भदौ ३० पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्यको १९०० मत गणना सकिएको छ । जारी मत गणनामा १९०० मतगणना सम्पन्न हुँदा ललितबहादुर कुँवर १४११ मत ल्याएर पहिलो स्थानमा छन् भने, देवेन्द्र प्रजु १३८६ मत ल्याएर दोश्रो स्थानमा रहँदा सौगात थापा १३७७ मत तेश्रो, दूधमान गुरुङ (आशिष) १३५० मत ल्याएर चौथो र भीम गौतम १३२७ मत ल्याएर पाचौं स्थानमा छन् । टिकाराम सुवेदी (माधव) १२७४ मत ल्याएर छैटौं स्थानमा रहँदा रामचन्द्र तिमिल्सिना १२७२ मत ल्याएर सातौं, जीवनप्रकाश श्रेष्ठ १२७०… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको चुनाव : १५०० गणना गर्दा कसले कति पाए ?

पोखरा, भदौ ३० पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्यको १५०० मत गणना सकिएको छ । जारी मत गणनामा १५०० मतगणना सम्पन्न हुँदा ललितबहादुर कुँवर ११०५ मत ल्याएर पहिलो स्थानमा छन् भने, देवेन्द्र प्रजु १०९४ मत ल्याएर दोश्रो स्थानमा रहँदा सौगात थापा १०७८ मत तेश्रो, दूधमान गुरुङ –आशिष) १०५१ मत ल्याएर चौथो र भीम गौतम १०४६ मत ल्याएर पाचौं स्थानमा छन् । रामचन्द्र तिमिल्सिना १०१० मत ल्याएर छैटौं स्थानमा रहँदा जीवनप्रकाश श्रेष्ठ १००७ मत ल्याएर सातौं, प्रदीप राजभण्डारी ९९७ मत… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको चुनाव : ७०० गणना गर्दा कसले कति पाए ?

पोखरा, भदौ ३० पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्यको ७०० मत गणना सकिएको छ । जारी मत गणनामा ७०० मतगणना सम्पन्न हुँदा देवेन्द्र प्रजु ५२३ मत ल्याएर पहिलो स्थानमा छन् भने सौगात थापा ५१५ मत ल्याएर दोश्रो, ललितबहादुर कुँवर ५०९ मत ल्याएर तेश्रो, भीम गौतम ५०० मत ल्याएर चौथो स्थानमा छन् । त्यस्तै, दूधमान गुरुङ ४९६ मत ल्याएर पाँचौ, जीवनप्रकाश श्रेष्ठ ४८७ मत ल्याएर छैटौं, रामचन्द्र तिमिल्सिना ४७८ मत ल्याएर सातौं, प्रदीप राजभण्डारी ४७४ मत ल्याएर आठौं, विनोद केसी… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको चुनाव : सदस्यमा ३५० मत गणना गर्दा को को अगाडि ?

पोखरा, भदौ ३० पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्यको ३५० मत गणना सकिएको छ । जारी मत गणनामा ३५० मतगणना सम्पन्न हुँदा दूधमान गुरुङ २७०, देवेन्द्र प्रजु २६२, ललितबहादुर कुँवर २६१, सौगात थापा २५१, भीम गौतम २५१, जीवनप्रकाश श्रेष्ठ २५०, विनोद केसी २३९, प्रदीप राजभण्डारी र रामचन्द्र तिमिल्सिनाको समान २३२, टीकाराम सुवेदी (माधव)ले २३० मत प्राप्त गरेका छन् । त्यस्तै, लेखनाथ सुवेदी २१६, विष्णुप्रसाद तिमिल्सिना २१५, यादवप्रसाद पोखरेल २११ र प्रेमप्रसाद सुवेदीले २०९ मत प्राप्त गरेका छन् । मतगणना… पुरा पढौ

सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला निर्विरोध

पोखरा, २८ भदौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको अध्यक्षमा सिरोज कोइराला शुक्रबार निर्विरोध चयन भएका छन् । सुनासको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले कोइरालाको नेतृत्वमा निर्विरोध दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो ।कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा शान्तिकुमारी गुरुङ, सहसचिवमा विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमा शिवहरि आचार्य निर्विरोध चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मञ्जु गौतम, इन्दिरा भण्डारी, घनश्याम पौडेल र ईन्दिरा दाहाल रहेका छन् । बाँकी दुई सदस्य पछि… पुरा पढौ

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताएका हुन । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले भने, “कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन् । यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट गरेका छौँ ।” प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न… पुरा पढौ

आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरको मूल्य घट्यो

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार शुक्रबारको तुलानामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छभने युरो र र युके पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । त्यसैगरी, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन आएको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएकामा आज… पुरा पढौ