पोखरा, जेठ १७ नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले नवउदारवादी अर्थतन्त्रको नाममा मुठीभर मान्छेलाई धनी बनाउन प्रदेश मतियार बने प्रतिपक्षलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । गण्डकी प्रदेश सभामा विहीबार विशेष सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्रीसमेत रहेका अधिकारीले यस्तो चेतावनी दिएका हुन् । संविधानले समाजवादको आधार बनाउन भनेको छ,उनले भने,‘तर कांग्रेस नेतृत्वको सरकार ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ नारा काटेर अर्कै राख्छ । यसप्रति कटाक्ष गरेर सरकार अगाडि बढ्छ भने त्यो गम्भीर कुरा हो । हाम्रो देश नवउदारवादी अर्थतन्त्रको…
पुरा पढौ