सन्देश श्रेष्ठपोखरा, पुस २८ गण्डकी प्रदेश र कोशी प्रदेशबीच पर्यटनमा सहकार्य गर्ने समझदारी भएको छ । पर्यटनको राजधानी पोखरामा सोमबार दुई प्रदेशबीच पर्यटनमा सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका निमित्त सचिव टीकाराम पौडेल र कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.ईन्द्रप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार दुई प्रदेशबीच पर्यटन विकास, प्रवद्र्दन, पूर्वाधार, पहुँच बिस्तार, मानव संसाधन विकास तथा संस्थागत सहकार्यलाई सुदृढ बनाउन सहकार्य गरिनेछ । सम्झौतापत्रमा…
पुरा पढौ