पोखरा, पुस २७ कर्णाली सम्पर्क एवम् विकास समाज पोखराको अध्यक्षमा जसबहादुर बुढा चयन भएका छन् । समाजको शनिबार पोखरामा सम्पन्न चौथो अधिवेशनले उनको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो । समाजको उपाध्यक्षमा राज्यलक्ष्मी न्यौपाने, महासचिव चन्द्रप्रसाद पाण्डे, सचिवमा सुरेन्द्र खत्री, कोषाध्यक्ष नवराज उपाध्याय र सहकोषाध्यक्ष गंगाप्रसाद न्यौपाने चयन भए । यसैगरी सदस्यहरुमा राजेन्द्र लामा, विरेन्द्र आचार्य, मेगा सन्ज्याल र रणबहादुर शाही ९सिद्धान्त० र पुष्पराज उपाध्याय चयन भएका छन् ।यसअघि साधारणसभा तथा अधिवेशनको पोखरा महानगरपालिका वडा नं १७ का वडाध्यक्ष…
पुरा पढौ